www.tandavnews.com
Fact ~ In search of truth

पाेखरामा सुजुकि ‘टू ह्वीलर्स’ एक्सचेन्ज अफर

पाेखरा ।

सुजुकि माेटरसाईकल तथा स्कुटरकाे नेपालका लागि अाधिकारिक अायातकर्ता भिजि अटाेमाेबाइल्स प्रालि र पाेखराका लागि अाधिकारिक बिक्रेता हिमालय अटाे वर्ल्डकाे संयुक्त अायाेजनामा भाद्र २५ गते देखि ५ दिन सम्म एक्सचेञ्ज अफर संचालनमा ल्याएकाे छ।

उक्त एक्सचेन्ज काे अबसर पारेर कम्पनिले कुनै पनि ब्राण्डका पुराना माेटरसाइकल तथा स्कुटर काे सर्बाेत्कृष्ट मुल्यांकन गर्दिने तथा सरल फाईनान्स गर्न चाहाने उपभाेक्ता हरुलाई स्पाेर्ट फाईनान्स समेत गराई दिने कम्पनिले जनाएकाे छ।

Batas

साथै प्रत्येक स्कुटर काे खरिदमा थप रु १०००० नगद छुट प्रदान गर्ने हिमालय अटाे वर्ल्डका प्राेपराईटर साैरभ थापा ले जानकारि दिए। बिगतका बर्ष हरुमा भन्दा यश बर्ष पाेखरा तथा यश क्षेत्र का डिलर हरुमा बिक्रि दर दाेब्बर रुपमा अगाडि बढेकाे जनकारि दिए। साथै पाेखरा सुजुकि ले यस एक्सचेञ्ज अफर बाट ५ दिनमा धेरै भन्दा धेरै माेटरसाईकल तथा स्कुटर बिक्रि गर्ने लक्ष्य राखेकाे छ।

सुजुकि ले अाज बाट अाफ्ना ग्राहक बर्ग हरुलाई मध्यनजर गर्दै sure shot instant cash प्रदान गर्ने छ। यश याेजना लाई “दशैं तिहार मा SUZUKI सरर, पूरा भाे JAPAN जाने रहर” काे नाम दिएकाे छ। उक्त अफर अन्तर्गत प्रत्येक माेटरसाईकल काे खरिदमा ८००० र स्कुटर काे खरिदमा १०००० नगद छुट प्रदान गर्ने तथा लक्कि ड्र मार्फत १० जना लाई जापान भ्रमण काे ब्यबस्था समेत रहेकाे हिमालय अटाे वर्ल्ड का साेरुम ईन्चार्ज सुनिल बिश्वकर्मा ले जानकारि दिए।

हाल सुजुकिका नेपाली बजारमा उपलब्ध माेडल हरु जापानिज प्रबिधि युक्त भएकाे हुँदा यसको मजबुतिले सुजुकि प्रयाेग कर्ता लाई अार्थिक रुपमा समेत बचत हुन जाने र छिटाे छिटाे साटफेर काे झण्झट गर्नु नपर्ने हुनाले प्रयाेग गर्न निकै सहज रहेकाे र ५ बर्ष सम्म काे वारेन्टी भएकाे हुँदा निर्धक्क संग प्रयाेग गर्न सकिने भिजि सुजुकि का एक्सचेञ्ज सेल्स म्यानेजर राजन श्रेष्ठले ले बताए।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.