www.tandavnews.com
Fact ~ In search of truth

रेडक्रसको प्रदेश कार्यालय सञ्चालनमा

पोखरा ।

नेपाल रेडक्रस सोसाइटीको गण्डकी प्रदेश कार्यालय सञ्चालनमा आएको छ ।

बुधबार (हिजो ) प्रदेश कार्यालय सञ्चालन शुभारम्भ गर्दै रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले मानवीय सेवाका विभिन्न क्षेत्रमा काम गर्न कार्यालय सञ्चालन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

Batas

सङ्घीयतासँगै आफूहरुले प्रदेश समिति र कार्यालय सञ्चालनमा ल्याएको सोसाइटीका उपमहामन्त्री हरिप्रसाद न्यौपानेले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.