www.tandavnews.com
Fact ~ In search of truth

‘सृष्टिमाथि अपमान भइरहेको छ’

पाेखरा
ताण्डव न्यूज । 

अहिले संसारलाई नै अत्यन्तै पीडित बनाएको हिंसा भनेकै महिला हिंसा हो ।

त्यसमा पनि अत्याधिक मात्रामा बालिकाहरु माथि भएको बलात्कार पछिको हत्याले हाम्रो समाजमा छोरीहरुलाई जोगाउन अति नै गाह्रो बनाएको छ । त्यसैमा पनि बालिकाहरुमा बढेको बलात्कार एउटा सुन्दर बगैँचा नै लुछिनु हो ।

Batas

मानिस नै यहाँ विष बनेको छ । यति मात्र नभई सृष्टिमाथि अपमान भइराखेको छ । सम्पूर्ण नारीहरुलाई सम्मान गर्ने पुरुष दाजुहरुको पनि हृदय जलिरहेको छ ।

महिलाहरु माथि पशुको व्यवहार गर्ने दानव पुरुषहरुले गर्दा सञ्जन दाजुभाइहरुमा पनि आफ्नो पुरुषार्थ माथि नै घृणा लाग्ने बनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.