www.tandavnews.com
Fact ~ In search of truth

कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ

पाेखरा
ताण्डव न्यूज ।

बढ्दो बलात्कार त्यो माथि पनि १५ वर्ष मुनिका किशोरीहरु प्रमुख सिकार हुनुले बालिकाहरु यो समाजमा असुरक्षित भएका छन् ।

जसले गर्दा पुरा देश संवेदनशील छ र यसले द्वन्द्वकालीन अवस्थाको पुनरावृति समेत गरेको छ ।

Batas

यस अपराधको न्यूनीकरणका लागि पहिलो आवश्यकला भनेको कानुनको प्रभावकारी कार्यान्वयन, राज्य संयन्त्रको प्रभावकारिता आवश्यक छ भने अर्काे कुरा लागुपदार्थ दुव्र्यसन जुन बलात्कार जस्ता घटनाका लागि कारक छ यसको नियन्त्रण अर्काे आवश्यकता हो ।

यो समाजमा छोरीलाई सुरक्षित बनाउनु र आत्मरक्षाका उपाय सिकाउनु आवश्यक छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.