www.tandavnews.com
Fact ~ In search of truth

सुन तस्कर हरिशरण खड्का दुबईमा पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

३३ किलो सुन तस्करीका प्रतिवादी आरोपी हरिशरण खड्का दुबईबाट प्रकाउ परेका छन् ।

नेपालले इन्टरपोल रेड नोटिसमा राखेका सुन तस्कर हरिशरणलाई संयुक्त अरब इमिरेट्स युएईले पक्राउ गरेको हो । खड्काको विरुद्ध कानुनी कागजपत्र नेपाल एनसिबीले दुबई पठाएको छ । दुबईमा पक्राउ परेका खड्कालाई दुबईको कानुनी प्रक्रिया पुरा गरि नेपाल ल्याउने तयारी भइरहेको काठमाण्डौँ एनसिबीले जनाएको छ । सबै प्रक्रिया पुरा गर्न ८० –९० दिन लाग्ने जनाइएको छ ।

Batas
तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.