www.tandavnews.com
Fact ~ In search of truth

सिन्धुलीमा जिप दुर्घटना,४ को मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने ८ घाइते भएका छन् ।

सिन्धुलीको फिक्कलबाट सदरमुकाम सिन्धुली तर्फ जादैँ गरेको जिप फिक्कल गाउँपालिका – २ चन्डिभञ्ज्याङमा दुर्घटनामा परेको हो । बा १५ च ९४२२ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.