www.tandavnews.com
Fact ~ In search of truth

कैलालीका सांसद रेशम चौधरीलाई जन्मकैद

पोखरा,
ताण्डव न्यूज ।
कैलाली जिल्ला अदालतमा टीकापुर घटनासम्बन्धी मुद्धाको फैसला भएको छ ।

कैलाली –१का सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ । चौधरी माथि ९ जनाको ज्यान जानेगरी टीकापुरमा हिंसा भड्काउन मुख्य भुमिका खेलेको अभियोग लागेको थियो ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भड्किएको हिंसामा ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो।संविधानमा नैतिक पतनमा फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति सांसद हुन नसक्ने प्रावधान छ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.