पोखरा,
ताण्डव न्यूज ।
काठमाण्डौँमा राप्रपाका अध्यक्ष कमल थापालाई प्रहरीले गिरफ्तार गरेको छ ।
हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले गरेको प्रदर्शनमा उत्रिएका अध्यक्ष थापा सहित नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङ पनि पक्राउ परेका छन् । राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै उनीहरुलाई पक्राउ गरेको हो ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.