www.tandavnews.com
Fact ~ In search of truth

हुण्डाई न्यू इयर डिलाइट,ग्राहकलाई नगद छुट

पोखरा ।
हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली नया वर्ष २०७६ लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्नुको साथै एक वर्षको निःशुल्क वीमा ५०,००० रुपैयाँ सम्मको एक्सचेन्ज बोनस तथा १५००० रुपैयाँको लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन् । सबै हुण्डाई गाडीहरु ४ वर्षको नि :शुल्क सर्भिसीङ्ग तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध रहेको प्रालिले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई न्यू इयर डिलाइट नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.