पोखरा,
ताण्डव न्यूज ।
गोरखामा करेन्ट लागि एक व्यक्तिको ज्यान गएको छ ।
गण्डकी गाउँपालिका –३ पुण्यगाउँ स्थित सोही ठाउँ बस्ने ३४ वर्षीय भुवन अधिकारीको करेन्ट लागी मृत्यु भएको हो । अधिकारीको बिजुलीको पोलमा चढी बिजुली बनाउने क्रममा करेन्ट लागेको हो । करेन्ट लागि मृत्यु भएका उनको शव पोलमै झुण्डिई रहेको अवस्थामा स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.