www.tandavnews.com
Fact ~ In search of truth

एसिसी यू–१६को उपाधि लगातार दोस्रो पटक नेपाललाई

पोखरा,
ताण्डव न्यूज ।

एशियन क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको छ ।

प्रतियोगिताको फाइनलमा आइतबार मलेसियालाईलाई ५९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि उचालेको हो । थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा नेपालले दिएको १ सय ४१ रनको लक्ष्यलाई मलेसियाले पुरा गर्ने सकेन । मलेसिया ३४.५ ओभरमा सबै विकेट गुमाएर ८१ रनमा समेटियो ।

Batas

अघिल्लो पटक २०१७ को डिसेम्बरमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि हात पारेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.