www.tandavnews.com
Fact ~ In search of truth

हुम्लामा अज्ञात रोगबाट ज्यान जानेको संख्या १०

पोखरा ,
ताण्डव न्यूज ।

हुम्लामा अज्ञात रोगबाट ज्यान जानेको संख्या १० पुगेको छ ।

हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोग फैलिएपछि २ भन्दा बढी बिरामी परेका छन् । चैतको अन्तिम सातादेखि गाउँमा अज्ञात रोग फैलिएको थियो । हिजो आइतबार मात्रै त्यस प्रदेशको सरकारले औषधिसहित ४ चिकित्सकको टोली हेलिकोप्टर मार्फत हुम्ला पठाएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.