www.tandavnews.com
Fact ~ In search of truth

नेकपा अध्यक्ष प्रचण्डले आज पून :विवाह गर्दैँ

पोखरा,
ताण्डव न्यूज ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पूनःविवाह गर्दै छन् ।

दाहाल र उनकी श्रीमती सीता पौडेलबीच विवाह भएको आज ५० वर्ष पुगेको अवसरमा उनीहरुबीच पून विवाह हुन लागेको हो । विवाह भएको ५० वर्ष पुगेको अवसरमा छोरीहरु रेणु र गंगाले पून :विवाह गराउने कार्यक्रमको आयोजना गरेका हुन् । पून विवाह अपरान्ह ५ बजे खुमलटारस्थित एक पार्टी प्यालेसमा हुने जनाइएको छ ।

Batas

कास्की ढिकुरपोखरीका दाहालले छिमेकी गाउँ हेङजाकी सीतासँग २०२६ सालमा मागी विवाह गरेका थिए ।विवाह गर्दा प्रचण्ड र उनकी श्रीमती सीता दुवै १५ वर्षका थिए । 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.