www.tandavnews.com
Fact ~ In search of truth

यार्सा टिप्न मुस्ताङ गएका गोरखाका राजेन्द्रको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

मुस्ताङमा यार्सागुम्बा टिप्न गएका एक व्यक्तिको मृत्यु भएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ माथि हाई क्याम्प भन्ने स्थानमा यार्सागुम्बा टिप्न गएका गोरखा धार्प गाउँपालिका –४ का राजेन्द्र घलेको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । अचानक बेहोस भएका ४५ वर्षिय घलेको मृत्यु भएको हो ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.