www.tandavnews.com
Fact ~ In search of truth

अल द बेस्ट ! कराते च्याम्पीयनसिप खेल्न कोरिया जान लागेका चन्द्रा र प्रकाशलाई बिदाई

पोखरा
ताण्डव न्यूज ।

मेयर कप कराते च्याम्पीयनसिप खेल्न कोरिया जान लागेका पोखरेली खेलाडीलाई बिदाई गरिएको छ । पोखराका चन्द्रा हमाल र प्रकाश प्रकाश खड्का च्याम्पीयनसिपकालागि कोरिया जान लागेका हुन् ।

खेलाडी द्धयलाई पोखरा महानगरका मेयर मान बहादुर जिसी र उपमेयर मञ्जु गुरुङले शुभकामना सहित बिदाई गरे ।

Batas

कार्यक्रममा पश्मिाञ्चल खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठले खेलाडी देशको गहना भएको उल्लेख गर्दै च्याम्पीयनसिपमा च्याम्पिएन भएर आउन सुझाए ।

सितो रियो कराते संघ कास्कीले बिदाई कार्यक्रमको आयोजना गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.