www.tandavnews.com
Fact ~ In search of truth

सप्तरङ्गी साहित्य समाज गण्डकीको अध्यक्षमा अम्बिका भण्डारी

पोखरा,
ताण्डव न्यूज ।

सप्तरङ्गी साहित्य समाज गण्डकी प्रदेश शाखा पोखराको कार्य समिति गठन भएको छ ।

गठन गरिएको कार्यसमितिको अध्यक्षमा अम्बिका भण्डारी नियुक्त भएकि छिन् । उपाध्यक्षमा सुमित अधिकारी? सचिवमा जमना पङ्गेनी, सहसचिवमा समीर मन, कोषध्यक्षमा सुजन परियार चयन भएका छन ।

Batas

सदस्यहरुमा झरना पराजुली, दुर्गा सारु, महेन्द्र रम्घाली र प्रमिला पौडेल चुनिएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.