www.tandavnews.com
Fact ~ In search of truth

दमन होइन विप्लवसँग वार्ताबाट समाधान खोज्नुसःभट्टराई

गोरखा ।
समाजवादी पार्टी राष्ट्रिय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गरि समस्या सुल्झाउनुपर्ने बताएका छन् ।

आज (सोमबार) गृहजिल्ला गोरखामा भएको पत्रकार सम्मेलनमा उनले चन्द नेतृत्वको नेकपालाई दमन नभई राजनितिक संघर्षको रुपमा बुझेर राजनीतिक ढंगले सामाधान गर्नुपर्ने बताएका हुन् ।

यसैबीच भट्टराईले सरकारले पाएको अवसरको सही सदुपयोग गर्न नसके भन्दै डेढ वर्षमा खासै उपलब्धि गर्न नसकेको अभिव्यक्ति दिए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.