
पोखरा ।
कार्यकाल सकिन बाँकी छदैँ श्रीलंकाका लागि नेपाली राजदुत डा.विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन् ।
२०७४ वैशाख २३ गते राजदुतमा नियुतm भएका प्याकुरेलले ४ वर्षे कार्यकाल सकिन दुई वर्ष बाँकी छँदै राजीनामा दिएका हुन् ।

परराष्ट्रका कर्मचारी कामप्रति गम्भीर नरहेको र आफ्ना स्वार्थमा केन्द्रित रहेको भन्दै असन्तुष्टि जनाउँँदै राजीनामा दिएको जनाइएको छ ।
पराराष्ट्र मन्त्रालय स्रोतको अनुसार आगामी साउन १ गतेदेखि लागू हुने गरी प्याकुरेलले राजदुतबाट राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.