www.tandavnews.com
Fact ~ In search of truth

गुन्डा नाइके ‘निमा’ भनिने राजेन्द्र लामा पक्राउ

पोखरा ।

गुन्डा नाइके निमा भनिने राजेन्द्र लामा पक्राउ परेका छन् ।

व्यापारीलाई धम्की दिदैँ रकम असुल्ने लामा आज विहान काठमाडौं कोटेश्वरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । काभ्रेको साविक भिमखोरीका स्थायी बासिन्दा लामाले व्यापारीहरुबाट मासिक रुपमा रकम उठाउने र नदिए मार्ने धम्की दिने गरेको प्रहरीले बताएको छ ।

Batas

उनले पत्रकारलाई पनि धम्काउने गरेको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.