www.tandavnews.com
Fact ~ In search of truth

करणी गरेको आरोपमा भिडाबारीका बाबुराम पक्राउ

पोखरा

ताण्डव न्यूज ।

माछापुच्छ्रे गाउँपालिका –६ भिडाबारीका बाबुराम सुबेदीलाई जबरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ ।

Lama collectio News Middle

४० बर्षिया सुबेदीलाई मौखिक उजुरीका आधारमा मंगलबार पक्राउ गरिएको कास्की प्रहरीका प्रबक्ता प्रहरी नायब उपरिक्षक राज कुमार केसीले बताए ।केसीले मुद्धा दर्ता गरी कानुनी कारबाहीको प्रक्रियामा गैइसकेको समेत बताए ।

आरोप पिडित पक्षका अनुसार सुबेदीले ३५ बर्षिया महिलालाई जबरजस्ती करणी गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop