www.tandavnews.com
Fact ~ In search of truth

करणी गरेको आरोपमा भिडाबारीका बाबुराम पक्राउ

पोखरा

ताण्डव न्यूज ।

माछापुच्छ्रे गाउँपालिका –६ भिडाबारीका बाबुराम सुबेदीलाई जबरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ ।

Batas

४० बर्षिया सुबेदीलाई मौखिक उजुरीका आधारमा मंगलबार पक्राउ गरिएको कास्की प्रहरीका प्रबक्ता प्रहरी नायब उपरिक्षक राज कुमार केसीले बताए ।केसीले मुद्धा दर्ता गरी कानुनी कारबाहीको प्रक्रियामा गैइसकेको समेत बताए ।

आरोप पिडित पक्षका अनुसार सुबेदीले ३५ बर्षिया महिलालाई जबरजस्ती करणी गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.