www.tandavnews.com
Fact ~ In search of truth

विप्लवका छोरा प्रकाश पक्राउ

पोखरा ।  नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

चितवनको मेडिकल कलेज परिसरबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरीक्षक एसपी दान बहादुर मल्लले बताए । यसअघि, मेडिकल कलेजले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको फिर्ता गर्ने सहमति गरे पनि फिर्ता नगरेपछि विद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन्। विप्लबका छोरा प्रकाशसँगै अन्य १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.