www.tandavnews.com
Fact ~ In search of truth

सम्पूर्ण कस्कीवासीलाई शनिबार नेकपाको निम्तो

पोखरा
ताण्डव न्यूज ।

नेकपा कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । असोज १८ गते शनिबार पोखरा सभागृहमा कार्यक्रम गर्न लागिएको नेकपाले जनाएको छ ।

नेपालीहरुको महान पर्व विजया दशमी, दिपावली, छठ र नेपाल संवत लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले बताए । पार्टी एकता प्रकृयाको कारण कार्यकर्ताहरु माझ अन्र्तक्रिया हुन नपाएको बताउँदै अध्यक्ष थापाले संगठनको पुर्णतासँगै पुनः जनतामाझ जाने कार्यक्रमको अन्तिम तयारीमा पार्टी रहेको बताए ।

Batas

नेकपाले सम्पूर्ण कास्कीका जनतालाई कार्यक्रममा उपस्थितीको लागि आह्वान गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.