www.tandavnews.com
Fact ~ In search of truth

एक्सन रुमबाट गरे प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक्सन रुमबाटै देशका ठुला आयोजनाको अनुगमन गरेका छन् ।

आज (बुधबार)सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन, रानीजमरा र सिक्टा सिँचाइलगायत राष्ट्रिय गौरबका आयोजनाको अनुगमन गरेको जनाइएको छ ।

विभागीय मन्त्रीहरूलाई साथै राखेर प्रधानमन्त्रीले ती आयोजनाको प्रगती विवरण लिएको जनाइएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.