www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा कांग्रेसका जितबहादुर र जनमोर्चाका खिमविक्रमको उम्मेदवारी दर्ता

पोखरा,
ताण्डव न्यूज ।

आगामी मंसिर १३ गते उपनिर्वाचन हुने अर्को क्षेत्र हो बाग्लुङ २ (ख) ।

पहिले राष्ट्रिय जनमोर्चाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका टेकबहादुर घर्तीको निधनपछि उपनिर्वाचन हुँदैछ । त्यहाँ नेपाली कांग्रेसका जितबहादुर शेरचनले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै जनमोर्चाका खिमविक्रम शाहीले पनि उम्मेदवारी मनोनयन गरेका हुन ।

Batas

कांग्रेसका उम्मेदवार शेरचन यस अघि भएको निर्वाचनमा टेकबहादुर घर्तीसँग तीन हजार मतले पराजित भएका उम्मेदवार हुन्। कांग्रेसले यसपटक पनि उनैलाई उम्मेदवार बनाएको छ । उता जनमोर्चाका उम्मेदवार शाही भने नेकपाले पनि समर्थन लिएर चुनावमा होमिएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.