www.tandavnews.com
Fact ~ In search of truth

कास्की उपनिर्वाचन : मतदान केन्द्र बाहिर… (१७ फोटो)

पोखरा
ताण्डव न्यूज ।

कास्कीमा आज शनिबार उपनिर्वाचन सम्पन्न भएको छ । मतगणना यति नै बजे सुरु हुन्छ भन्ने आधिकारीक जानकारी आइसकेको छैन ।

प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं २को माहौल बिहानै देखि तात्यो । विभिन्न राजनीतिक दलका सदस्य कार्यकर्ता एवं स्थानीयहरु विहानैदेखि मतदान केन्द्र वरपर भेला भएका थिए । हेरौँ ताण्डव न्यूजका माधव भुसालले कैद गरेका फोटोहरु :

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.