www.tandavnews.com
Fact ~ In search of truth

समाजवादीका उम्मेदवार धर्मराजले बेलुकी मतदान गर्ने

पोखरा,
ताण्डव न्युज ।

कास्की २ मा उपनिर्वाचन अन्र्तगत आज बिहानै देखि मतदान भईरहेको छ । उम्मेदवार पनि आ – आफ्ना मतदान केन्द्रमा पुगेर मतदान गर्दै छन् ।

समाजवादीका उम्मेदवार धर्मराज गुरुङले बेलुकी पख मात्र मतदान गर्ने जनाएका छन् । उनले पोखरा १६ स्थित शान्ती मावि केन्द्रबाट मतदान गर्नेछन ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.