www.tandavnews.com
Fact ~ In search of truth

सीमा अतिक्रमणबारे संकल्प प्रस्ताव दर्ता

काठमाडौं ।

कालापानी सीमा अतिक्रमणबारे राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ नेकपा सांसद खिमलाल भटराई प्रस्तावक र नेपाली कांग्रेसकी सरिता प्रसाईं समर्थक रहेको कालापानी सीमा अतिक्रमणबारे संकल्प प्रस्ताव राष्ट्रिय सभा बैठकमा आज (बिहिबार) दर्ता गरिएको छ।

Batas

‘नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रको सीमा विवादसम्बन्धी विषयमा माननीय खिमलाल भटराई प्रस्तावक र माननीय सरिता प्रसाई समर्थक रहेको राष्टिय संकल्प प्रस्ताव दर्ता भएको जानकारी गराउँछु,’ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको बिहिबारको बैठकमा जानकारी गराएका थिए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.