www.tandavnews.com
Fact ~ In search of truth

एक थान पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई पक्राउ

सुनसरी ।

इटहरीमा हतियार बोकेर हिडेका २ पक्राउ परेका छन् ।

सुनसरीको इटहरी हिजो (बिहीबार) साँझ इटहरी उपमहानगरपालिका ८ कदम टोलबाट पेस्तोल र गोलीसहित मोरङको सुन्दरहरैचा नगरपालिका ४ का ३३ वर्षीय जागिरखान र सुनसरीको हरीनगरागाउँपालिका ७ का ४७ वर्षीय जमिल अंसारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Batas

प्रहरीले उनीहरुको साथबाट को ९ प ७४८६ नम्बरको मोटरसाईकल, म्यागजिनसहितको १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली बरामद गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.