www.tandavnews.com
Fact ~ In search of truth

ललितपुर:साउना बाथका लागि बाथरुम पसेका दम्पतिको निसास्सिएर मृत्यु

काठमाडौं ।

ललितपुरमा नुहाउन बाथरुम पसेका पती पत्नीको निसास्सिदाँ ज्यान गएको छ ।

पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव (पीए) हस्त गर्बुजामगर र उनको पत्नी नेत्रकुमारीको मृत्यु भएको ललितपुर महानगरीय प्रहरी परिसरले जनाएको छ ।

Batas

प्रहरीको अनुसार तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक क्लबको साउनामा नुहाउने क्रममा उनीहरुको मृत्यु भएको हो । हस्त भर्खर ४२ वर्षका र उनकी श्रीमती नेत्रकुमारी ३९ वर्षकी रहेको जनाइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.