www.tandavnews.com
Fact ~ In search of truth

विप्लवको बारा इन्चार्ज इन्द्रबहादुर परियार पक्राउ

बारा ।

विप्लव नेतृत्वको नेकपा माओवादीका बारा जिल्ला इन्चार्ज इन्द्रबहादुर परियारलाई पक्राउ परेका छन् । परियारलाई इलाका प्रहरी कार्यालय सिमराले

विशेष सूचनाको आधारमा हिजो राति बाराको जीतपुर बजारबाट पक्राउ गरेको जनाइएको छ ।पक्राउ परेका परियारको साथबाट ६ थान मोबाईल, विभिन्न दस्ताबेज,पर्चाहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

Batas

उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.