www.tandavnews.com
Fact ~ In search of truth

कोरोना अपडेट  : भारतमा संक्रमितको संख्या ९ हजार, ३०० को मृत्यु

एजेन्सी ।

भारतमा कोरोना भाइरस संक्रमणका कारण ३०० सयभन्दा धेरैले ज्यान गुमाएका छन्। संक्रमितको संख्या ९ हजार नाघेको छ।

भारतमा ९ हजार १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सवैभन्दा धेरै संक्रमण र मृत्यु महाराष्ट्रमा देखिएको छ। महाराष्ट्रमा कोरोना भाइरसका कारण हालसम्म १४९ जनाले ज्यान गुमाएका छन् भने १९८५ जना संक्रमित भएका छन्।

Batas

त्यस्तै दिल्लीमा ११५४, लमिलनाडुमा १०४३ र राजस्थानमा ८०४ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै ८५७ जना उपचारपछि निको भएका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.