www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रिपरिषद बैठकः लकडाउनबारे निर्णय भएन

काठमाडौं ।

आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधिबारे कुनै निर्णय गरेन।आज बसेको बैठकले लकडाउनबारे निर्णय गर्ने अनुमान गरिएको थियो । आगामी बैठकबाट लकडाउनको अवधिबारे निर्णय गर्ने सहमति भएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको म्याद सोमबार (वैशाख १५ गते) सकिँदैछ । कोरोना प्रभावित क्षेत्रमा कडा पारेर अन्य स्थानमा लकडाउन खुकुलो बनाइनुपर्ने माग हुदैँ आइरहेको छ। सरकार पनि निरन्तर लकडाउन गर्ने कि यसको विकल्प खोज्ने भन्नेबारे बहस गर्दै आइरहेको छ ।

Batas

कुनै निश्चित ठाउँमा कडा पारेर कम जोखिम देखिएको काठमाडौं लगायतको ठाउँमा खुकुलो पारिनुपर्ने माग पनि हुँदै आइरहेको छ

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.