www.tandavnews.com
Fact ~ In search of truth

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

काठमाडौँ।

रेडियो नेपालकी प्रथम गायिका तथा प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ ।

रानुदेवीको ८४ वर्षको उमेरमा निधन भएको हो । सिनमंगलस्थित काठमाडौं मेडिकल कलेजमा आज (शुक्रबार) बिहान साढे २ बजे रानुदेवीले अन्तिम सास लिएको संगीतकार सुमन खड्काले पुष्टि गरेका छन् । रानुको आज बिहानै अन्त्येष्टि भइसकेको जनाइएको छ ।

Batas

रानुदेवीको २००६ सालमा रेडियो नेपालमा उनका ६ गीत रेकर्ड भएका थिए । रानुको एक छोरा र दुई छोरी छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.