© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
पोखरा ।
नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या दुई पुगेको छ।
बाँकेस्थित नरैनापुर क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकेका मृतक युवाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको बताएका हुन्।
Comments are closed.