www.tandavnews.com
Fact ~ In search of truth

अध्यावधिक विवरण : थप ९ जनामा कोरोना संक्रमण पुष्टी

पाेखरा ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरण अनुसार  ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

संक्रमितहरु रौतहट र बाराका हुन् । रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएकाे मन्त्रालयले जनाएकाे छ ।

Batas

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ३०४ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.