www.tandavnews.com
Fact ~ In search of truth

दुर्व्यवहार गर्ने उत्तम कार्कीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं ।

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा‍. नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सोमबार प्रशासन कार्यालय काठमाडौंले उनीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दीए।

Batas

गत शुक्रबार हेटाैँडाबाट काठमाडौं आउँदै गरेका निर्देशक कार्कीमाथि नागढुंगामा उत्तम कार्की लगायतले दुर्व्यवहार गरेका थिए।

सोमबार निर्देशक कार्कीले जाहेरी दिएका थिए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.