www.tandavnews.com
Fact ~ In search of truth

भारतमा १ लाख ७३ हजार संक्रमित, ४ हजार ९ सयको मृत्यु

पाेखरा । 

भारतमा १ लाख ७३ हजार ४ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार भारत सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा नवौं स्थानमा छ।

भारतभन्दा अघि क्रमशः जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।

Batas

भारतमा ४ हजार ९ सय ८० जना संक्रमितको मृत्यु भइसकेको छ। भारतमा ८२ हजार ६ सय २७ जनाको संक्रमित शनिबार बिहानसम्म संक्रमणमुक्त भइसकेका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.