www.tandavnews.com
Fact ~ In search of truth

ग्लाेबल अपडेट : ८३ लाख ४९ हजार ९ सयमा कोरोना संक्रमण, ४ लाख ४८ हजार बढीको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

विश्वभर ८३ लाख ४९ हजार ९ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार सबै भन्दा बढी अमेरिकामा २१ लाख ६३ हजार २ सय ९० जनामा संक्रमण पुष्टि भएको छ ।

बढी संक्रमण हुने देशको सूचीमा दोस्रोमा ब्राजिल, तेस्रोमा रसिया र भारत चौथो स्थानमा छ । हालसम्म भारतमा ३ लाख ६६ हजार ९ सय ४६ जनामा संक्रमण पुष्टि भएको विश्वविद्यालयले जनाएको छ ।

Batas

विश्वमा हालसम्म ४ लाख ४८ हजार ९ सय ५९ जना संक्रमितको मृत्यु भइसकेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.