www.tandavnews.com
Fact ~ In search of truth

‘डिष्ट्रिक्ट ३२५ बी १’ले नयाँ नेतृत्व पाएसँगै लियो वर्ष २०२०/२१ को जिल्ला विस्तार

पोखरा ।

लियो डिष्ट्रिक्ट ३२५ बी १ नेपालको आठौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व पाएसँगै लायन बर्ष २०२०/ २१ ले पूर्णता पाएको छ ।

कोभिड–१९ संक्रमण जोखिमका कारण मुलुकभर लकडाउन भएको अवस्थामा डिष्ट्रिक्टले जुम प्रविधि मार्फत उक्त कार्यक्रम लायन्स बर्स ०१९/२० का अध्यक्ष बिनायक पौडेल को अध्यक्षतामा लियो वर्ष २०२०/२१ का लागि डिष्ट्रिक्ट अध्यक्षमा आदर्श मोहन भट्टराई र उपाध्यक्षमा प्रकाश थापा लाई सर्वसम्मत निर्वाचित गरेको थियो । शनिबार डिष्ट्रिक्ट अध्यक्ष आदर्श मोहन भट्टराईले लियो बर्ष २०२०/२१ मा क्याबिनेटमा ७० पदमा मनोनयन गरेका छन् ।

Batas

क्याबिनेटको सचिबमा समिर बराल, कोषाध्यक्षमा प्रदिप पौडेल, सह सचिबमा प्रज्ञा खनाल, सह कोषाध्यक्षमा कमल ब. बानिया, पिआरामो सुदाम लामिछाने, सचेतकमा दिपेश राज सिग्देल, टेम रमा सन्तोष पहारि, लियो जिल्ला प्रशासकमा मनिष अर्याल, चिफ जिल्ला सल्लाहकार राजेन्द्र बराल र जिल्ला सल्लाहकारहरुमा बिशाल रिजाल , निराजन ड्गोल ,अशोक पौडेल ,लायन्स तिर्थ राज खनाल ,लायन्स प्रेम बहादुर श्रेस्ठ , बिप्लब सुबेदि , बिबेक सापकोटा, सलिन ढुगेल ,सुरेन्द्र परिवार र लायन्स शेखर कार्कि छन् ।

अध्यक्षका सल्लाहाकारहरुमा गणेश बराल, कृष्ण धिताल, सम्झना भण्डारी र निर्देशकहरुमा सुप्रिम श्रेष्ठ, लियो बर्षा केसि, सन्दिप लामिछाले, यम बसेल, बिबेक कडेल, उमेश श्रेष्ठ, बिष्णु दहाल, सुसन डंगोल, बिनय बराल, चिफ रिजन कोडिनेटरमा योगेस गौतम, चिफ डिपार्टमेन्ट चियरपर्सनमा सुबर्ण राज पन्त छन् ।

यस्तै, अन्य जिल्ला समितिहरुमा दिप्ति न्यौपाने, प्रदिप घिमिरे, शसि सिग्देल, भिमसेन थापा, दिनेश गिरि, प्रकाश रिजाल, मनोज खडका, रेखा लामिछाने, रामेस्वर शर्मा, डेनिश केसि, बिकाश त्रिपाठि, जोशन श्रेष्ठ, अभिनाश श्रेष्ठ छन् भने क्षेत्रिय संयोजकहरुमा बलराम कडेल, बिशाल अधिकारि, अशोक बराल, शिशिर भन्डारि, राजन बाबु ढुंगना, अनिल श्रेष्ठ, आनन्त ढकाल, नेवाना तन्दुकार, बिक्रम पौडेल, मनिशा शर्मा, अबिरल पौडेल, किरण थापा, आशवेन खतिवडा, दिलिप श्रेष्ठ र सन्तोष ढकाल रहेका छन् ।

ट्रेनिङपुल संयोजकमा जिल्लाको उपाध्यक्षमा प्रकाश थापा क्षेत्री रहने गरी ट्रेनिङपुल सचिबमा लियो अनुप गिरी रसदस्यमा क्रमशःसङ्कल्प बसेल , मिरा खड्का , बिजय गौतम , राजु श्रेष्ठ र उत्तम रिमाल लाई मनोनित गरिएको छ ।

आगामि लियो वर्ष जुलाई महिनाको १ गतेबाट शुरु हुने कुरा समेत लियो बर्स २०२०/२१ का अध्यक्ष भटराईले प्रस्ट्याए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.