www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

अलर्ट : गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

hima aus

पोखरा
ताण्डव न्यूज ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । गण्डकी प्रदेशसँगै बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ मा केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ।

classic tech

यी क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएका स्थानमा डुबानसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो।

Batas

हाल देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...