www.tandavnews.com
Fact ~ In search of truth

अलर्ट : गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पोखरा
ताण्डव न्यूज ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । गण्डकी प्रदेशसँगै बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ मा केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ।

यी क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएका स्थानमा डुबानसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो।

Batas

हाल देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.