www.tandavnews.com
Fact ~ In search of truth

लायन्स पोखरा बिश्राम चौतारीद्धारा बृक्षारोपण

पोखरा
ताण्डव न्यूज ।

लायन्स क्लब अफ पोखरा बिश्राम चौतारीले बृक्षारोपण गरेको छ । सुदीप गिरीको संयोजनमा क्लबले शनिबार (आज) लप्सी, कपूर, अमला, तेजपत्ता लगायतका ५० वटा विरुवा रोपेको हो । कार्यक्रममा क्याम्पका डिपार्टपेन्ट चिफ बसन्त गिरी, रगइचौर टोल बिकास संस्थाका अध्यक्ष भरत रायमाझी लगायतको उपस्थिती थियो । क्लबका अध्यक्ष बिष्णुहरी दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष बेलबहादुर नेपालीले गरेका थिए भने संचालन सचिव शिव पराजुलीले गरेका थिए ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.