www.tandavnews.com
Fact ~ In search of truth

भारत:कोरोनाबाट उत्तर प्रदेशकी शिक्षा मन्त्रीको निधन

काठमाडौं ।

कोरोना भाइरसको संक्रमणबाट भारतमा एक मन्त्रीको निधन भएको छ । संक्रमणबाट उत्तर प्रदेशकी उत्तर प्रदेश प्राविधिक शिक्षा मन्त्री कमला रानी वरुणको निधन भएको बिबिसी हिन्दीले जनाएको छ।

गत जुलाई १८ तारिखमा कोरोना संक्रमण पुष्टि भएकी वरुणको उपचारकै क्रममा आज(आइतबार) बिहान निधन भएको हो।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.