www.tandavnews.com
Fact ~ In search of truth

‘दुर्गा भण्डारी’ प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त

पाेखरा ।

पोखराकी पत्रकार एवं कानुन व्यवसायी दुर्गा भण्डारी प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएकी छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै भण्डारीलाई प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त गरेका हुन् । पोखरामा लामो समय पत्रकारिता र पछिल्लो समय कानुन व्यवसायीका रुपमा स्थापित भण्डारी यो क्षेत्रबाट काउन्सिलमा प्रतिनिधित्व गर्ने पहिलो महिला हुन् ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.