www.tandavnews.com
Fact ~ In search of truth

पर्सामा मेयर र मेसुसहित ३३ जनामा कोरोना

वीरगञ्ज ।

पर्सामा आज बिहानै ३३ कोरोना संक्रमित थपिएका छन् ।

पर्साको पोखरिया नगरपालिकाका मेयर र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) सहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Batas

संक्रमित हुनेमा पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादवसहित अन्य ३३ जना रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.