www.tandavnews.com
Fact ~ In search of truth

वीरगन्जमा कोरोनाले थप दुईको ज्यान लियो

वीरगन्ज ।

कोरोनाको केन्द्र बन्दै आएको वीरगन्जमा कोरोनाले थप दुईको ज्यान लिएको छ ।

वीरगन्ज महानगरपालिका– ४ विर्ता निवासी ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वा निवासी ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

Batas

पर्सामा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.