www.tandavnews.com
Fact ~ In search of truth

संक्रमण पुष्टि भएको थाहा भएपछि बेपत्ता भए पोखराका भनिएका संक्रमित

पोखरा
ताण्डव न्यूज ।

कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएपछि एक पुरुष सम्पर्कविहिन भएका छन् । संक्रमित पुरुषलाई प्रशासनसँगको सहकार्यमा खोजि कार्य जारी रहेको पोखरा महानगरका बरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए ।

‘पोखरा २४ नै हो की कता हो कन्फर्म भएको छैन । एक पटक फोन उठाएपछि अहिले उहाँको फोन स्विच अफ छ’ आचार्यले भने ‘प्रहरीलाई जानकारी गराएका छौँ । खोजी गरिरहेका छौँ।’

Batas

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विहान ११ः४५ बजेको अपडेटमा पोखरा २४का १८ वर्षीय पुरुषमा संक्रमण भएको जानकारी दिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.