www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका यी जिल्लामा २४ घण्टा वर्षाको सम्भावना, सर्तक रहन आग्रह

पोखरा,
ताण्डव न्यूज।

गण्डकी प्रदेशका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बताएको छ ।

प्रदेशका कास्की, पर्वत, म्याग्दी, बागलुङ, गोरखा र लमजुङमा आज बिहान ७ बजेदेखि २४ घण्टा सम्म वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ ।

Batas

प्रदेशका अन्य केही स्थानहरुमा आगामी ३ दिनसम्म वर्षा हुने र नदीहरुमा बहाब बढ्ने हुनाले जोखिम रहेका स्थानहरुमा पहिरो जानसक्ने भन्दै मौसम विभागले सर्तक रहन अनुरोध गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.