www.tandavnews.com
Fact ~ In search of truth

वन कार्यालयका एक कर्मचारी सहित पोखराका ८ जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Batas

पोखरा वन कार्यालयमा कार्यरत पोखरा महानगरपालिकाका–७ का ३७ वर्षीय पुरुष सहित वडा नम्बर ९,१३,७,८,४,५ का एक÷एक र वडा १२ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यस्तै तनहुँका २ जनामा पनि संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३५०३ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.