www.tandavnews.com
Fact ~ In search of truth

सबै तहका स्थगित परीक्षा सञ्चालन गर्न सरकारको स्वीकृति

पोखरा ।

कोरोना संक्रमणका कारण स्थगित सबै तहका परीक्षा सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरि परीक्षा सञ्चालन गर्न स्वीकृती दिएको हो ।

कोरोना संक्रमणका सुरु भएसँगै चैतयता निर्धारित परीक्षा स्थगित भएको थियो । मन्त्रिपरिषद्को असोज १९ गते बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सबै परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवम् परारष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.