www.tandavnews.com
Fact ~ In search of truth

कक्षा १२ को परीक्षा मंसिर ९ देखि १६ गतेसम्म

काठमाडौं ।

कक्षा १२ को परीक्षा आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गर्दै मंसिर ९ देखि परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो ।

Batas

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षार्थीहरुले होम सेन्टरबाट परीक्षा दिन पाउने व्यवस्था रहेको जानकारी दिए ।उनका अनुसार देशभरि करिव साढे चार हजार परीक्षा केन्द्र रहनेछन् । विगतमा करिव एक हजार एक सय परीक्षा केन्द्र कायम गरिन्थे ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.